मुक्तक 1
छोडेर जान्न भन्दैमा कोई
छोडेर जान्न भन्दैमा कोई मायाको असल पात्र हुँदैन माया भनेको जीवन सँगै काट्ने वचन गर्नु मात्र हुँदैन । प्रेम मा छँदा उसलाई आफ्नो भगवान मानेको थिए पछि बल्ल थाह भयो भगवान कोई एकको मात्र हुँदैन ।।
शब्द र भावनाको माध्यमबाट आफ्नो अनुभूति बाँड्ने एक सिर्जनशील लेखक। उहाँका प्रकाशित मुक्तकहरू तल पढ्नुहोस्।
लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह