मुक्तक 1
डियर जिन्दगी
बोकेर सपनाको भारी कहाँ पुगिएला यो पागल मन भिकारी कहाँ पुगिएला । भेट्न पाए ठाउँ थकित मन बिसाउने खोज्दै एउटा चौतारी कहाँ पुगिएला ।।
शब्द र भावनाको माध्यमबाट आफ्नो अनुभूति बाँड्ने एक सिर्जनशील लेखक। उहाँका प्रकाशित मुक्तकहरू तल पढ्नुहोस्।
लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह