अब मलाई छाेड्ने भईछ्याै भन्दै भनिनाै त
अब मलाई छाेड्ने भईछ्याै भन्दै भनिनाै त
नयाँ साइनो जाेड्ने भईछ्याै भन्दै भनिनाै त ।
तिमी खुसी थिएनाै भने हासि हासि बिदा दिन्थे
अरूकै घुम्टो ओढ्ने भईछ्याै भन्दै भनिनाै त ।।