मन नभाकाे घर बसालेर खुसी छु भन्छाै
मन नभाकाे घर बसालेर खुसी छु भन्छाै
फेरि, रूदै आशु खसालेर खुसी छु भन्छाै ?
अरूकै लागि साेच्दासाेच्दै जीवन बिति सक्यो तिम्रो
अझ नरक मै जिन्दगी पसालेर खुसी छु भन्छाै ??
फेरि, रूदै आशु खसालेर खुसी छु भन्छाै ?
अरूकै लागि साेच्दासाेच्दै जीवन बिति सक्यो तिम्रो
अझ नरक मै जिन्दगी पसालेर खुसी छु भन्छाै ??