खाएपछि सरकारी जागिर फुर्ती लाउदाे रहिछ😀
पर्ने गरि अरूलाई पिर फुर्ती लाउदाे रहिछ
छ भन्दै बलियो तक्दिर फुर्ती लाउदाे रहिछ ।
हिजाे अस्ति सँगै पढी हुर्किएकाे साथीले नि
खाएपछि सरकारी जागिर फुर्ती लाउदाे रहिछ ।।