मुक्तक

मुक्तक पढ्नुहोस्

नेपाली साहित्यका सुन्दर भावनाहरू पढ्नुहोस्।

सबै मुक्तक
Sahayattri
Sahayattri @sahayattri
प्रेम

बरफकाे मूल्य रह्यो र के? पानी भएपछि

बरफकाे मूल्य रह्यो र के? पानी भएपछि
मन मुटु सबै जलेर खरानी भएपछि ।
भुल्न पनि साह्रै गाह्राे हुने रहेछ क्यारे
उसलाई नहेरी ननिदाउने बानी भएपछि ।।
2 Likes 2 Bookmarks 49 Views Aug 09, 2026