सम्झेर उसको बालापन के बित्छ हाेला
सम्झेर उसको बालापन के बित्छ हाेला
साच्चै ! एउटा आमाकाे मन के बित्छ हाेला ।
घर चलाउन कै लागि परदेश उडेकाे छाेराकाे
उतै सकिदा अकालमै जीवन के बित्छ हाेला ।।
साच्चै ! एउटा आमाकाे मन के बित्छ हाेला ।
घर चलाउन कै लागि परदेश उडेकाे छाेराकाे
उतै सकिदा अकालमै जीवन के बित्छ हाेला ।।