मुक्तक

मुक्तक पढ्नुहोस्

नेपाली साहित्यका सुन्दर भावनाहरू पढ्नुहोस्।

सबै मुक्तक
Sahayattri
Sahayattri @sahayattri
प्रेरणा

महल बनाउनु छ एउटा घर बनाउनु छ

महल बनाउनु छ एउटा घर बनाउनु छ
सबै सपना पूरा हुने रहर बनाउनु छ ।
हिजो यति पनि नपत्याउने छिमेकीलाई
देखाउनु छ एउटा छुट्टै शहर बनाउनु छ ।।
2 Likes 0 Bookmarks 33 Views Aug 09, 2026