मुक्तक

मुक्तक पढ्नुहोस्

नेपाली साहित्यका सुन्दर भावनाहरू पढ्नुहोस्।

सबै मुक्तक
Sahayattri
Sahayattri @sahayattri
दु:ख/पिडा

के थाहा म जीवन भरि कसरी बाचेकाे छु

के थाहा म जीवन भरि कसरी बाचेकाे छु
भा छैन केहि जस्तो गरि कसरी बाचेकाे छु ।
साथ छाेड्याै, बाटाे माेड्याै भुलिपनि सक्योै हाेला
तिम्रै यादमा रूदै बेस्सरी कसरी बाचेकाे छु ।।
2 Likes 0 Bookmarks 26 Views Aug 09, 2026