रावण भन या त राम फरक पर्देैन
रावण भन या त राम फरक पर्देैन
बरू छैन भन केही नि काम फरक पर्दैन ।
म मेराे ठाउँमा ठिक छु, तिमी तिम्रै ठाउँमा
तारिफ गर या त बदनाम फरक पर्दैन ।।
बरू छैन भन केही नि काम फरक पर्दैन ।
म मेराे ठाउँमा ठिक छु, तिमी तिम्रै ठाउँमा
तारिफ गर या त बदनाम फरक पर्दैन ।।