मुक्तक

मुक्तक पढ्नुहोस्

नेपाली साहित्यका सुन्दर भावनाहरू पढ्नुहोस्।

सबै मुक्तक
Sahayattri
Sahayattri @sahayattri
प्रेरणा

पानी परे पनि रूज्ने म छदै छु नि

पानी परे पनि रूज्ने म छदै छु नि
आमा... दुःख बुज्ने पिर बुज्ने म छदै छु नि
दुनियाँले छिछि गर्लान्, दुरदुर गर्लान् नराम्रो नमान्नु
तिमीलाई भगवान सम्झि पुज्ने म छदै छु नि ।।
2 Likes 0 Bookmarks 30 Views Aug 09, 2026