जता भन्छ जसले उतै बढ्नु त भएन नि
जता भन्छ जसले उतै बढ्नु त भएन नि
खाेज्छन लडाउन खुट्टा तान्नेहरू लढ्नु त भएन नि ।
अरूकाे खिसि गर्नु भन्दा बरू आफूले सक्ने गर्नुपर्छ
अरूले घाेडा चढ्यो भन्दैमा आफू धुरी चढ्नु त भएन नि ।।