मुक्तक

मुक्तक पढ्नुहोस्

नेपाली साहित्यका सुन्दर भावनाहरू पढ्नुहोस्।

सबै मुक्तक
Sahayattri
Sahayattri @sahayattri
विछाेड

त्यस्तो के बाध्यता पर्याे 

गासेर सम्बन्ध ताेड्नु पर्ने त्यस्तो के बाध्यता पर्याे 
बिच बाटोमै छाेड्नु पर्ने त्यस्तो के बाध्यता पर्याे ।
कुन्नि तिमीलाई के कुरामा चित्त बुझेन म बाट 
अन्तै नाता जाेड्नु पर्ने त्यस्तो के बाध्यता पर्याे  ।।
3 Likes 0 Bookmarks 41 Views Aug 09, 2026