मुक्तक

मुक्तक पढ्नुहोस्

नेपाली साहित्यका सुन्दर भावनाहरू पढ्नुहोस्।

सबै मुक्तक
Sahayattri
Sahayattri @sahayattri
विछाेड

अलगअलग हुनु पर्ने याे कस्तो दिन आयाे 

अलगअलग हुनु पर्ने याे कस्तो दिन आयाे 
हास्दाहास्दै रूनु पर्ने याे कस्तो दिन आयाे।
तिमी भगवानकी प्यारी भयाै, नआउने गरि गयाै
तस्बिर हेर्दै छुनु पर्ने  याे कस्तो दिन आयाे ।।
3 Likes 0 Bookmarks 38 Views Aug 09, 2026