अब आफ्नै ओैकात देखिने छ
न दिन देखिने छ तिमीलाई न रात देखिने छ
जिउँदै मान्छे लैजाने मसान घाट देखिने छ ।
शेर कै गुफामा हात हाल्याै, ठुलै गल्ती गर्याै
केही क्षणमै अब आफ्नै ओैकात देखिने छ ।।
जिउँदै मान्छे लैजाने मसान घाट देखिने छ ।
शेर कै गुफामा हात हाल्याै, ठुलै गल्ती गर्याै
केही क्षणमै अब आफ्नै ओैकात देखिने छ ।।