उनिऊ पनि कही फुल्छ भन्ने मात्रै हाे
उनिऊ पनि कही फुल्छ भन्ने मात्रै हाे
फूल भए पाे भमरा डुल्छ भन्ने मात्रै हाे ।
तिम्रो लागि ज्यानै दिन्छु भन्नेहरूले पनि
हिरा पाए काेइला भुल्छ भन्ने मात्रै हाे ।।