जसाेतसाे मनलाई खुसी पार्दै हासेकाे छु
जसाेतसाे मनलाई खुसी पार्दै हासेकाे छु
आखाकाे आशु ओठसम्म सार्दै हासेकाे छु ।
परिस्थितिले जिम्मेवारीकाे भारी बाेकाएपछि
आफैले आफ्नै सपना मार्दै हासेकाे छु ।।
आखाकाे आशु ओठसम्म सार्दै हासेकाे छु ।
परिस्थितिले जिम्मेवारीकाे भारी बाेकाएपछि
आफैले आफ्नै सपना मार्दै हासेकाे छु ।।