दु:ख सुख जे भएनि आट्छु मात्रै भन
दु:ख सुख जे भएनि आट्छु मात्रै भन
मन मुटु तिमीसँगै साट्छु मात्रै भन ।
घर व्यवहार मिलाउने मेराे जिम्मा छाेड सानू
बस्, तिमी सँगै जीवन काट्छु मात्रै भन ।।
मन मुटु तिमीसँगै साट्छु मात्रै भन ।
घर व्यवहार मिलाउने मेराे जिम्मा छाेड सानू
बस्, तिमी सँगै जीवन काट्छु मात्रै भन ।।