बेहुली बनी तिम्रो घर जान तयार छु म
साथ दिए जीवन भर जान तयार छु म
गाउँ हाेस् या शहर जान तयार छु म ।
तिमीले मलाई लाखौं लाखमा राेजेकै हाेै भने
बेहुली बनी तिम्रो घर जान तयार छु म ।।
गाउँ हाेस् या शहर जान तयार छु म ।
तिमीले मलाई लाखौं लाखमा राेजेकै हाेै भने
बेहुली बनी तिम्रो घर जान तयार छु म ।।