मुक्तक

मुक्तक पढ्नुहोस्

नेपाली साहित्यका सुन्दर भावनाहरू पढ्नुहोस्।

सबै मुक्तक
Sahayattri
Sahayattri @sahayattri
भावना

म कसरी पट्याउ

माया गर्छु भन्छाै फेरि म कसरी पट्याउ
एक पटक नि नहेरी म कसरी पट्याउ ।
यसै पनि मेेैले जीवनमा घाम देख्न पाकाे छैन
बनाइ छाेड्छाै कि अधेरी  म कसरी पट्याउ ।।
2 Likes 1 Bookmarks 21 Views Aug 09, 2026