बरफकाे मूल्य रह्यो र के? पानी भएपछि
बरफकाे मूल्य रह्यो र के? पानी भएपछि
मन मुटु सबै जलेर खरानी भएपछि ।
भुल्न पनि साह्रै गाह्राे हुने रहेछ क्यारे
उसलाई नहेरी ननिदाउने बानी भएपछि ।।
मन मुटु सबै जलेर खरानी भएपछि ।
भुल्न पनि साह्रै गाह्राे हुने रहेछ क्यारे
उसलाई नहेरी ननिदाउने बानी भएपछि ।।