नगरी चिन्ता नमानी हार काम चलाउनु है
नगरी चिन्ता नमानी हार काम चलाउनु है
थपिए पनि जिम्मेवार काम चलाउनु है ।
धेरै साेच्नु पर्दैन भाे हाम्रो पनि दिन आउला
केही बर्ष नगरी हतार काम चलाउनु है ।।
थपिए पनि जिम्मेवार काम चलाउनु है ।
धेरै साेच्नु पर्दैन भाे हाम्रो पनि दिन आउला
केही बर्ष नगरी हतार काम चलाउनु है ।।