हजाराैमा तिमीलाई मात्रै चुन्छु भन्या किन हाे त

जुनिजुनि म त तिम्रै हुन्छु भन्या किन हाे त ।
आखिरमा म रूदा तिमी हास्ने रहिछ्याै नि त
फेरि तिमी रूदा म पनि रून्छु भन्या किन हाे त।।