मुक्तक

मुक्तक पढ्नुहोस्

नेपाली साहित्यका सुन्दर भावनाहरू पढ्नुहोस्।

सबै मुक्तक
Sahayattri
Sahayattri @sahayattri
समाज

दुध खाेज्छाै कि त पानी जे नि पाइन्छ

दुध खाेज्छाै कि त पानी जे नि पाइन्छ
माया चाहियो कि जवानी जे नि पाइन्छ ।
धन कमाउ सम्पत्ति जाेड पछि लाग्दै हिड्नु भन्दा
केके चाहियो छानिछानि जे नि पाइन्छ ।।
2 Likes 0 Bookmarks 31 Views Aug 09, 2026