मुक्तक

मुक्तक पढ्नुहोस्

नेपाली साहित्यका सुन्दर भावनाहरू पढ्नुहोस्।

सबै मुक्तक
Sahayattri
Sahayattri @sahayattri
हास्य

बिहेमा गई, भाेज खाई भनेर आए

बिहेमा गई, भाेज खाई भनेर आए
बढाइ छ है हामी सबैलाई भनेर आए ।
बिर्सिनै गाह्रो भएर हाे कि छिमेकी बन्न आएकी
कति राम्रो भाउजू पाएछाैँ दाइ भनेर आए ।।
2 Likes 0 Bookmarks 30 Views Aug 09, 2026