बिर्सिन्न भन्थ्याे जाने बेला गाउँ बिर्सिएछ
भन्न त बिर्सिन्न भन्थ्याे जाने बेला गाउँ बिर्सिएछ
आफू खेल्दै हुर्किएकाे ठाउँ बिर्सिएछ ।
सानाे छदा मरे पनि अलग हुन्न भन्ने छाेराले
आज श्रीमती पाएछ आमाबाऊ बिर्सिएछ ।।
आफू खेल्दै हुर्किएकाे ठाउँ बिर्सिएछ ।
सानाे छदा मरे पनि अलग हुन्न भन्ने छाेराले
आज श्रीमती पाएछ आमाबाऊ बिर्सिएछ ।।