मुक्तक

मुक्तक पढ्नुहोस्

नेपाली साहित्यका सुन्दर भावनाहरू पढ्नुहोस्।

सबै मुक्तक
Sahayattri
Sahayattri @sahayattri
प्रेरणा

राम्रै लाछ मिठाे खाछ भन्नु हाेला आमा

राम्रै लाछ मिठाे खाछ भन्नु हाेला आमा
नआए नि खबर आछ भन्नु हाेला आमा ।
छिमेकीलाई कुरा काट्ने बाटो हुन सक्छ नि त
जागिर पाछ, ठुलो भाछ भन्नु हाेला आमा ।।
2 Likes 0 Bookmarks 30 Views Aug 09, 2026