देख्नै नसकेर तिम्रो पागलपन बिहे गरेकाे हु

नहुदा नहुदै पनि आफ्नो मन बिहे गरेकाे हु ।
तिमीलाई बुहारी नबनाए बाच्दैनाै भनेपछि
काट्न नसकेर बा-आमाकाे वचन बिहे गरेकाे हु ।।