अलगअलग हुनु पर्ने याे कस्तो दिन आयाे
अलगअलग हुनु पर्ने याे कस्तो दिन आयाे
हास्दाहास्दै रूनु पर्ने याे कस्तो दिन आयाे।
तिमी भगवानकी प्यारी भयाै, नआउने गरि गयाै
तस्बिर हेर्दै छुनु पर्ने याे कस्तो दिन आयाे ।।