मुक्तक

मुक्तक पढ्नुहोस्

नेपाली साहित्यका सुन्दर भावनाहरू पढ्नुहोस्।

सबै मुक्तक
Sahayattri
Sahayattri @sahayattri
अन्य

अब आफ्नै ओैकात देखिने छ

न दिन देखिने छ तिमीलाई न रात देखिने छ
जिउँदै मान्छे लैजाने मसान घाट देखिने छ ।
शेर कै गुफामा हात हाल्याै, ठुलै गल्ती गर्याै
केही क्षणमै अब आफ्नै ओैकात देखिने छ ।।
3 Likes 0 Bookmarks 37 Views Aug 09, 2026