बरू मन छैन भन बाेल्नलाई बाहाना नबनाऊ
बरू मन छैन भन बाेल्नलाई बाहाना नबनाऊ
सत्य के हाे? खाेल्नलाई बाहाना नबनाऊ ।
भाे छाेड, एकै तिरले दुई निसाना हुनै सक्दैन
मेराे मन बिथोल्नलाई बाहाना नबनाऊ ।।
सत्य के हाे? खाेल्नलाई बाहाना नबनाऊ ।
भाे छाेड, एकै तिरले दुई निसाना हुनै सक्दैन
मेराे मन बिथोल्नलाई बाहाना नबनाऊ ।।