मायालाई नि जाेख्ने नाप्ने कुरा नगर न
मायालाई नि जाेख्ने नाप्ने कुरा नगर न
भाे जहाँ पनि खति थाप्ने कुरा नगर न ।
मैले घर बनाउन नाता जाेड्ने कुरा गरेकाे हु
तिमी घरै भत्काएर आगाे ताप्ने कुरा नगर न ।।
भाे जहाँ पनि खति थाप्ने कुरा नगर न ।
मैले घर बनाउन नाता जाेड्ने कुरा गरेकाे हु
तिमी घरै भत्काएर आगाे ताप्ने कुरा नगर न ।।