तिम्राे आखामा आशु हेरी म हास्न सक्छु र
तिम्राे आखामा आशु हेरी म हास्न सक्छु र
जान्छु भन्छाै तिमी एक्लै म बाच्न सक्छु र ।
शंका नगर भाे मेराे मायामा खाेट छदै छैन
तिमी बाहेक अन्तै नाता म गास्न सक्छु र ।।
जान्छु भन्छाै तिमी एक्लै म बाच्न सक्छु र ।
शंका नगर भाे मेराे मायामा खाेट छदै छैन
तिमी बाहेक अन्तै नाता म गास्न सक्छु र ।।