नभनि घाम, नभनि पानी आएकी हु
नभनि घाम, नभनि पानी आएकी हु
बा-आमाकाे वचनसम्म नमानी आएकी हु ।
आज मै माथि हात हाल्योै, खाेई के साेच्याै?
मैले त तिमीलाई सर्वस्व ठानी आएकी हु ।।
बा-आमाकाे वचनसम्म नमानी आएकी हु ।
आज मै माथि हात हाल्योै, खाेई के साेच्याै?
मैले त तिमीलाई सर्वस्व ठानी आएकी हु ।।