मुक्तक 73
नगरी चिन्ता नमानी हार काम चलाउनु है
नगरी चिन्ता नमानी हार काम चलाउनु है थपिए पनि जिम्मेवार काम चलाउनु है । धेरै साेच्नु पर्दैन भाे हाम्रो पनि दिन आउला केही बर्ष नगरी हतार काम चलाउनु है ।।

शब्दसँग खेल्न र भावनालाई मुक्तकमार्फत व्यक्त गर्न मन पराउँछु। नेपाली साहित्य र मुक्तकप्रतिको प्रेमसँगै ‘मुक्तक’ प्लेटफर्ममार्फत स्रष्टा र पाठकलाई जोड्ने सानो प्रयासमा छु। ❤️
“शब्द साना होलान्, तर भावनाको गहिराइ ठूलो हुन्छ।”
लेखकद्वारा प्रकाशित सिर्जनाहरूको संग्रह
नगरी चिन्ता नमानी हार काम चलाउनु है थपिए पनि जिम्मेवार काम चलाउनु है । धेरै साेच्नु पर्दैन भाे हाम्रो पनि दिन आउला केही बर्ष नगरी हतार काम चलाउनु है ।।
सम्झेर उसको बालापन के बित्छ हाेला साच्चै ! एउटा आमाकाे मन के बित्छ हाेला । घर चलाउन कै लागि परदेश उडेकाे छाेराकाे उतै सकिदा अकालमै जीवन के बित्छ हाेला ।।