प्रेरणा
राम्रै लाछ मिठाे खाछ भन्नु हाेला आमा
राम्रै लाछ मिठाे खाछ भन्नु हाेला आमा
नआए नि खबर आछ भन्नु हाेला आमा ।
छिमेकीलाई कुरा काट्ने बाटो हुन सक्छ नि त
जागिर पाछ, ठुलो भाछ भन्नु हाेला आमा ।।
नआए नि खबर आछ भन्नु हाेला आमा ।
छिमेकीलाई कुरा काट्ने बाटो हुन सक्छ नि त
जागिर पाछ, ठुलो भाछ भन्नु हाेला आमा ।।