प्रेम
अनिष्ट राहु काल कट्याे खुसी हुनु तिमी
अनिष्ट राहु काल कट्याे खुसी हुनु तिमी
बजारमा प्रेमकाे भाउ घट्यो खुसी हुनु तिमी ।
बर्षाै बर्ष देखि म तिम्रो बाेझ बनेकाे रहेछु
सम्झनु बाटाेकाे काँडा हट्याे खुसी हुनु तिमी ।।