प्रेरणा
पाउनै पर्छ चाहेका कुरा छाेड्नु हुदैन
पाउनै पर्छ चाहेका कुरा छाेड्नु हुदैन
नराख्नुहाेस् सपना अधुरा छाेड्नु हुदैन ।।
मेहनत गर्दै जानुस आफुमा विश्वास गर्नुहाेस्
हुन्छन् एकदिन अवस्य पूरा छाेड्नु हुदैन ।।